|
k|:tfjgfM |
“व्यक्तिहरुले ऐच्छिक स्वस्फुर्त सहभागिताबाट आफ्ना समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकताहरु परिपूर्तिका निमित्त सामुहिक स्वामित्व र प्रजातान्त्रिक ढ्रंगबाट नियन्त्रित स्वायत्त उद्यम नै सहकारी हो ।” भन्ने सन्र्दभमा अन्तराष्ट्रिय सहकारी माहासंघको परिभाषालाई आत्मसात गर्दै यस पर्यटन समाज सहकारी संस्था सहकारीताको सर्वमान्य सिद्दान्त, मूल्य र मान्यतालाई आत्मासात गर्दै व्यक्ति–व्यक्तिमा छरिएर रहेको स्रोत तथा साधनलाई एकत्रित गरि सहकारीको माध्यमबाट प्रत्येक सदस्यको आर्थिक, सामाजिक र व्यवसायीक विकास गर्नका लागि पर्यटन व्यवसायमा संलग्न व्यवसायी र यस क्षेत्रका स्थानीय बासिन्दाहरुको सहभागितामा सहकारी ऐन २०४८ (संसोधन सहित) अन्र्तगत स्थापना भएको एक वित्तिय संस्था हो ।
|
|
|
|
|
Internet Banking |
| |
|
खबर तथा समाचार |
|
|
|
|
१३ औ वार्षिक साधारण सभा |
यस पर्यटन समाज सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभाका प्रमुख अतिथिज्यू, अतिथिज्यू,शेयर सदस्यमहानुभावहरु, संचालक समितिका पदाधिकारीहरु, लेखा समिति, ऋण उप–समिति, शिक्षा उप–समिति, लेखा परिक्षक, कर्मचारीवर्ग, पत्रकार महोदय, पर्यटन व्यवसायी साथीहरु,एवं उपस्थित हुनुभएका
|
|
पुरा अंश » |
|
|
|
| |
|
|
|