१. समूहगत भावनाको विकास गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा व्यवसायीक विकास गर्न प्रोत्साहन गर्ने ।
२. नियमित रुपमा बचत संकलन गर्ने र निक्षेपमा बचतकर्तालाई संस्थाको नियमनुसार आकर्षक व्याज प्रदान गर्ने ।
३. पर्यटन व्यावसायको विस्तार, विकास, प्रवद्र्धन तथा दिगो व्यवस्थापनमा सहायक सिद्द हुने प्रकृतिका व्यवसायमा लगानी गर्ने ।
४. समाजका निम्न आय भएका व्यक्ति वा समुहको आर्थिक सामाजिक उत्थानमा सहकारीताको माध्यमबाट सहयोग पुर्याउने ।
५. संस्थाको उद्देश्य पुरा गर्नको लागि समान उद्देश्य भएका स्थानिय, क्षेत्रिय र राष्ट्रिय संस्थाहरु साग सहकार्य गर्ने ।
६. सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने विभिन्न किसिमको कार्यक्रमहरु सहकारी ऐन २०४८ को अधिनमा रहि संचालन गर्ने ।
७. सदस्यहरुमा छरिएर रहेको श्रम, सिप र पूाजिलाई एकिकृत गरि सदस्यहरुलाई आय आर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने ।
८. पर्यटन व्यवसायी तथा मजदुरको आर्थिक, सामाजिक जीवन स्तर बृद्धि तथा सुरक्षाका विभिन्न कार्यक्रमहरु संचालन गर्ने ।
|