१. थोरै रकम जम्मा गरेर विभिन्न प्रकारका खाता खोल्न सकिने ।
२. विश्वासिलो, भरपर्दो र सुरक्षित बचत ।
३. अत्याधुनिक कम्प्युटर प्रणालीबाट लेखा राखीने ।
४. आफ्नै घरदैलो, पसल, कार्यालयबाट रकम जम्मा गर्न सकिने ।
५. निक्षेपमा आकर्षक व्याजदर भएको ।
६. उचित व्याजदरमा सर्बसुलभ तरीकाबाट कर्जा प्रदान गरिने ।
७. प्रतिष्ठीत पर्यटन व्यवसायी र स्थानीय बासिन्दाहरुद्धारा संचालित ।
८. वेस्टर्न यूनियन को सुबिधा ।
९. मोबाइल, धारा, पानी, बिजुली, इन्टरनेट र टी.भी को महसुल भूक्तानी ।
|