Regd No: 1791/065/066

www.paryatansamaj.com.np

 
 
 
 

Members Login

 
 

भाषा छनोट
English / नेपाली

 

पर्यटन समाज सहकारी संस्था लि. को छैठौ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री पूर्ण चन्द्र भुसाल को अध्यक्षतामा वसि सम्पन्न भयो । लाजिम्पाटको नेपाली भोजन रेष्टुरेन्टमा भएको साधारण सभाले संस्थाको ०७९/०७० को लेखापरिक्षण प्रतिवेदन पास गर्नुका साथै तेस्रो ३ वर्षे कार्यकालका लागि पदाधिकारीहरुको चयन गरेको थियो । सो सभालाई संवोधन गर्दै अध्यक्षज्यूले विगत बाट पाठ सिकेर संस्थालाई अगाडि बढाउनु पर्ने विषयमा जोड दिंदै आफ्नो कार्यकालमा सहयोग गर्ने सवै सदस्यहरु प्रति आभार व्यक्त गर्नु भयो ।

 

नव निर्वाचित अध्यक्ष श्री केशव पाण्डेले संस्थाका हरेक गतिविधिहरु अझ बढी पारदर्शि बनाउदै सामूहिक नेत्रित्व र सामूहिक निर्णयको माध्यमबाट संस्थाका कार्यक्रहरु तर्जुमा गरि अगाडि बढाउने विषय माथि जोड दिनु भएको थियो । सभालाई संवोधन गर्दै नव निर्वाचित उपाध्याक्ष श्री तेज बहादुर खड्काले सबैको सहयोग र सहभागिताले मात्र संस्थाले प्रगति गर्न सक्ने विषयमाथि प्रकाश पार्नु भयो ।

 

कोषाध्याक्ष श्री नारायण बाबु कंडेलले सबै सदस्यहरुलाई संस्थाबाट आर्थिक कारोवार गर्न अनुरोध गर्दै सबैलाई वित्तिय अनुशासनमा रहेर कार्य गर्नु पर्ने विषयमा जोड दिनु भएको थियो । सभालाई संवोधन गर्नेक्रममा संस्थाका संस्थाकपक श्री भुवन बहादुर खड्काले नयाँ कार्य समितिलाई धन्यवाद ज्ञापन गर्दै संस्थालाई चुस्त र दुरुस्त तरिकाले हाँक्न सल्लाह, सुझाव व्यक्त गर्नु भयो । उक्त कार्यक्रम संस्थाका तत्कालिन सचिव श्री तेज बहादुर खड्काले संचालन गर्नु भएको थियो ।

 

 

अन्य समाचार

१. छैठौ वार्षिक साधारण सभा

२. सातौं वार्षिक साधारण सभा

३. आठौ वार्षिक साधारण सभा

४. नवौ वार्षिक साधारण सभा

५. दसौ वार्षिक साधारण सभा

६. एघारौ वार्षिक साधारण सभा

७. बाह्रौ वार्षिक साधारण सभा

८. तेह्रौ वार्षिक साधारण सभा

 

Internet Banking

 

खबर तथा समाचार

१३ औ वार्षिक साधारण सभा

यस पर्यटन समाज सहकारी संस्था लि.को १३ औं वार्षिक साधारणसभाका प्रमुख अतिथिज्यू, अतिथिज्यू,शेयर सदस्यमहानुभावहरु, संचालक समितिका पदाधिकारीहरु, लेखा समिति, ऋण उप–समिति, शिक्षा उप–समिति, लेखा परिक्षक, कर्मचारीवर्ग, पत्रकार महोदय, पर्यटन व्यवसायी साथीहरु,एवं उपस्थित हुनुभएका

पुरा अंश »

 

हामी फेसबूक पेजमा

 

निक्षेप संकलन

 कर्जा लगानी

   

पर्यटन विशेष बचत खाता पर्यटन बचत खाता पर्यटन प्रिमियम बचत खाता दैनिक बचत खाता बाल बचत (खुत्रक्के) खाता आवधिक बचत खाता

पर्यटन कर्जा घरेलू कर्जा शैक्षिक कर्जा व्यापरिक कर्जा हायर पर्चेज कर्जा

Downloads

A/C Opening Form
Annual Reports
Brochure
Hire Purchase Scheme

मुख्य पृष्ठ | हाम्रो बारेमा | खबर तथा समाचार | सल्लाह सुझाब | सम्पर्क

पोस्ट बक्स न : २१६३६, छेत्रपाटी , ठमेल , काठमाडौं .
फोन: +९७७-४२५३८४० / ४२६५६४१ .

ईमेल : info@paryatansamaj.com.np, tourismsocietycoop@gmail.com

© पर्यटन समाज सहकारी सस्था लिमिटेड.

वेबसाइट अपडेट:

ट्रीऊ कलर, काठमाडौँ